विमानस्थलमा लागेको आगो नियन्त्रणमा

२०७७, १८ मंसिर बिहीबार ०८:१०

सिमकोट। सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको आज बिहान बजे लागेको आगो घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारीदिनुभयो विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी जनपथ प्रहरीसहित स्थानीयवासीकोप्रयासपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउनसमस्या भएको थियो कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको

अगालागीबाट कोटे भवनको कोठा पूणरुपमा जलेर नष्ट भएका छन् बाँकी कोठामा आंशिक क्षति भएको विमानस्थलका प्रमुखविष्णु अधिकारीले बताउनुभयो आगलागी शुरु भएको कोठामा रहेका कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री जलेर नष्ट भएको बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको भवनमा ५० प्रतिशत क्षति पुगेको आगोनियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइँयाल घाइते भएका छन्

Comments

ताजा खबर