प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी : पौडेलको गिरफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ

२०७७, १७ मंसिर बुधबार २३:५६

काठमाडौं नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार गिरफ्तारी प्रधानमन्त्रीका लागिनिकै महंगो पर्ने चेतनावनी दिएका छन् तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्लाप्रहरी कार्यालय तनहुँले हिजो दिउँसो नियन्त्रणमा लिएको  

वरिष्ठ नेता पौडेलको गिरफ्तारी  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ   उनले ट्वीटरमा लेखेका छन्, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गोबनाएको छ। 

प्रधानमन्त्रीलाई मेनसन गर्दै थापाले यो तपाईँका लागि निकै महँगो पर्नेछ भनेका छन् यस्तै नेता नैनसिंह महरले पौडेलमाथि गरिएकोदुव्र्यवहार खेदजनक भएको बताए पौडेललाई नेकपाका कार्यकर्ता नेकपा पुलिस प्रशासनले अबरोध गरेर हिरासतमा लगिएको नेतामहरको आरोप

जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई हिजो दिउँसोपक्राउ गरेको थियो  तनहुँको व्यास नगरपालिका, १० ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएकापौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको

Comments

ताजा खबर