सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

२०७७, १७ मंसिर बुधबार १३:३४

देउखुरी। राप्ती गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको   सरकारद्वारा गत भदौ गतेजारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथाकम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था 

  मापदण्ड पुगेका आधारमा राप्तीका आठ गढवाका १३ सहकारीले मल बिक्री गर्न पाउने अख्तियारी पाएको कृषि विकासअधिकृत महेश अधिकारीले जानकारी दिनुभयो   राप्ती गाउँपालिकाभित्र रहेका सहकारी छनोट गरी अनुदानको रासायनिक मलबिक्रीवितरणका लागि कार्यक्षेत्र समेत तोकिएको सोअनुसार इच्छुक स्मृति कृषि सहकारी संस्थाले वडा नं , का पूरै नंवडाको मसुरिया बड्का गल्लीबाट पूर्वी भाग तथा नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्थाले वडा नं को पूरै, नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग नं वडाको देवीकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक सीमाभट्टले जानकारी दिनुभयो    

त्यसैगरी गढवा गाउँपालिकाभित्र रहेका सहकारी संस्थाले साविक गङ्गापरस्पुर गाविस तथा साविक गढवा गाविसका , , जनसहभागिता उपभोक्ता सहकारी संस्थाले साविक गढवाका तथा कोइलावास गाविस, परी कृषि सहकारी संस्थाले साविकगढवा गाविसका   तथा प्रभावकारी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका मा मलखाद बिक्रीवितरण गर्न पाउनेअख्तियारी पाएका छन्

नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती  गढवा गाउँपालिकाका कृषकलाई कार्यालयबाट छनोट भएकासहकारीको बिक्री मूल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मूल्यमा लोड अनलोड वापत प्रतिबोरा ५० केजीको रु १४ तथा ढुवानी खर्च व्यवस्थापन खर्चवापत रु ५०  गरी प्रतिबोरा रु ६४ मात्र थप गरेर बिक्री  मूल्य निर्धारण गर्ने बताइएको

Comments

ताजा खबर