सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

२०७७, १४ मंसिर आईतवार १३:३६

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

फाइल फोटो

सडक कालोपत्रे गर्नका लागि सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्गको झुम्सा दोभान सडकखण्ड यहि मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म बिहान साढे १० बजेबाट दिउसो साढे १२ बजे सम्म र दिउसो २ बजेबाट ४ बजे सम्म सडक बन्द रहने छ । सडक कालोपत्रे गर्न सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु