नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सुनको मूल्य रु एक हजार ८०० ले ह्रास

२०७७, ९ मंसिर मंगलवार ०७:३०

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबारभएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबारभएको थियो

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोलारु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु