नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

पूर्वमाओवादीका नेताहरूलाई प्रचण्डको प्रस्ट सन्देश- पार्टी एकताकै पक्षमा छु, प्रस्ताव फिर्ता हुँदैन

९ मंसिर २०७७, मंगलवार ००:२१

काठमाडौं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमानिर्भीकतापूर्वक उभिएको बताएका छन्

पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए स्थायी कमिटीसदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए

भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूकोजिकिर उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए , पार्टीको भाग्य भविष्य त्यसैले निर्धारणगर्ने पनि उनको भनाइ रहेको नेताहरू बताउँछन्

रायमाझीले पनि दुवै दस्तावेज केन्द्रीय कमिटी आवश्यक पर्दा महाधिवेशनको थलोसम्म लैजानुपर्ने नै बताउँछन्

दुवै दस्तावेज केन्द्रीय कमिटीमा लैजानुपर्छ त्यहाँबाट सुझावहरू आउँछ विवाद समाधान गर्ने उपाय आउँछ,” उनी भन्छन्, “एकआपसमा कति आरोप हुन्, कति साँचो हुन् सदस्यहरूले छान्ने मौका पनि पाउँछन् बहसले राम्रै गर्छ

उनले पार्टी एकता नटुटोस भनेर आफूहरूले भूमिका खेलिरहेको पनि जानकारी दिए विशेषतः मध्यधारका नेताहरू दुई अध्यक्ष मिलेरजानुपर्ने बताउँछन्

Comments

ताजा खबर