पाल्पामा मलामी छोडेर फर्कदै गरेको जीप दुर्घटना

२०७७, ९ मंसिर मंगलवार ००:१५

पाल्पा। पाल्पामा मलामी छाडेर फर्कदै गरेको जीप दुर्घटनामा परेको रम्भा गाउँपालिका वडा नं. टिम्मुरडाँडा स्थित भित्री कच्चीसडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छोडेर फर्कदै गरेको लु २१६३ नं.को जिप सोमबार साँझ दुर्घटनामा परेको हो

दुर्घटनामा परि दुई जना घाइते भएका छन् दुर्घटनामा परि घाइते हुनेमा जीपका चालक रम्भा गाउँपालिका वडा नं. का ४५ वर्षीय खुमबहादुर सुनारी सहचालक सोही स्थानका ३४ वर्षीय दिप बहादुर सिंजाली रहेको प्रहरीले जनाएको

घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको उनीहरुको अवस्था मध्यम रहेको उक्त जीपअनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको प्रहरी जनाएको

Comments

ताजा खबर