संरक्षक र सल्लाहकार  मनोनीत गर्दै बागलुङ समाज जापानले पुर्णता पायो ।

२०७७, ८ मंसिर सोमबार ११:३९
 जापान । यहि नोभेम्बर १५ तारिखका दिन जुम भर्चुअल माध्यमद्वारा सम्पन्न बैठकले २०२०~२२ का लागि ९ जना संरक्षक र २७ जना सल्लाहकारहरू मनोनीत समेत सर्वसम्मत रूपमा चयन गरेको छ ।
संरक्षकमा राजबिन थापा, सिद्धार्थ श्रेष्ठ, बेलु काजी थापा, महेश श्रेष्ठ, डिपी कंडेल, दिपक सुबेदी, नर बहादुर थापा, टंक गैरे र आत्माराम गैरे मोननीत गरेको छ । यस्तै सल्लाहकारहरु रामकृष्ण बम मल्ल, हर्क थापा, भवानी पन्त, सबिता श्रेष्ठ, बाबुराम सापकोटा, कालिका थापा, याम खत्री, राज केसी, दिपेन्द्र केसी, महेन्द्र पिसी, सेवक पिसी, राजन भारी, केसर गिरी, दिपक कंडेल, दिप पाठक, देविलाल सुवेदी, कृष्ण गैरे,अर्जुन कंडेल, दिपक रेग्मी, अनन्त रिजाल, महेन्द्र गिरी, राज पौडेल, चिरन बोहोरा, ॠषिराम कंडेल, अशोक शर्मा, प्रकाश केसी र मदन काला रहेका छन । साथै जापानमा बसोबास गर्ने सम्पुर्ण बागलुङेहरू समक्ष आजीवन सदस्य र साधारण सदस्य लिनको लागि प्रवक्ता चेतन पौडेलले आह्वान समेत गर्नु भएको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु