लायन्स क्लब अफ पाल्पा भैरबको गठन अध्यक्षमा बस्याल

२०७७, ६ मंसिर शनिबार ०३:५२

सन्तोष गहतराज , पाल्पा लायन्स क्लब अफ पाल्पा भैरबको गठन भएको   जसको अध्यक्षमा सुनिल बश्याल चयन हुनु भएको लायन्स क्लब अफ बुटवल सेन्टल सौजन्यमा क्लबको उक्त कार्यक्रम सम्पन्न भएको हो जस्को उपाध्यक्ष  हरि कृष्ण शर्मा सचिनबिष्ट, सचीवमा अर्जुन कार्की , कोषाध्यक्षमा महेश खनाल रहनुभएको ,त्यसैगरि क्लबको आयोजनामा दिने प्रशिक्षण कार्यक्रममाहोटेल ताजमा सम्पन्न भएको   लायन्स क्लब अफ रामग्राम बुद्ध शान्तिका अध्यक्ष सम्राट बश्यालले सहजीकरण गर्नु भएको थियो कार्यक्रममा डिस्ट्रीक अर्डिनेटर श्याम बश्याल, डिस्ट्रीक चिफ सुशील प्रधान ,डिस्ट्रीकड डेप्युटि कोअर्डिनेटर  राजेन्द्र लिगल,यरिया कोचिफ शशि श्रेष्ठ, लगायतले लायन्स क्लबको बारेमा बोल्नु भएको थियो

Comments

ताजा खबर