फरार रहेका प्रतिवादी पक्राउ

२०७७, ५ मंसिर शुक्रबार १३:२९
 पाल्पा ।।जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका प्रतिबादीलाई पक्राउ गरेको छ ।
सांकेतिक तस्बिर फाइल फोटो
सम्मानीत अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना समेत तोकिएका फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको बिशेष अभियानमा पक्राउ परि दाखिला हुन आएका निम्न प्रतिवादीलाई आवश्यक कारवाहीको लागि मिति २०७७।०८।०३ गते सम्मानीत जिल्ला अदालत पाल्पा पठाईएकोमा सम्मानीत जिल्ला अदालत पाल्पाको आदेशले कारागार चलान भएका जिल्लाकाे निस्दी गाँउपालिका वडा नं.- १ बस्ने वर्ष ४३ को मिन बहादुर सोती ( मुद्दा:- जवरजस्ती करणी उद्योग, फैसला:- २ बर्ष ५ महिना कैद )अभियाेगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु