चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने

२०७७, ५ मंसिर शुक्रबार ११:३३

काठमाडौं चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको

नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको

भ्रमणको क्रममा विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ

यसअघि सन् २०१४ २०१९ मा पनि वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलापनि नोभेम्बर अन्तिम साता नै नेपाल भ्रमणमा आउने बताइएको

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला चिनियाँ विदेशमन्त्री आउन लागेको विषयले धेरैको ध्यान खिचेको

  1. नेकपामा विवाद बढेका बेला चिनियाँ राजदूत नेताहरूले सक्रियता बढाउने गरेको भन्दै आलोचनासमेत हुने गरेको
Comments

ताजा खबर