थुनुवाले गरे आत्महत्या

२०७७, ५ मंसिर शुक्रबार ०६:०७

बाँके।जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् बाँके वनकटीका बाबुलाल रैदासले आजबिहान साढे बजे आत्महत्या गरेका हुन्

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु