कर्फ्यु आजदेखि रातमा भारतको अहमदाबादमा

२०७७, ५ मंसिर शुक्रबार ०२:४५

काठमाण्डौभारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको

अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने  निर्णय गरेको समाचार एजेन्सीपीटीआईले जनाएको अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो कर्फ्यु राति नौ बजेदेखि बिहान बजेसम्म लागू हुनेछ कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन

फोटो फाईल

अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोनासङ्क्रमितको सङ्ख्या झण्डै लाख नजिक त्यहाँ एक लाख ९२ हजार सयभन्दा धेरै सङ्क्रमित भैसकेका छन्   यस्तै हजार सय ३० जनाको ज्यान गइसकेको

यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई हजार भारतीय रुपैयाँ जरिवाना तिराइने निर्णयगरिसकेको पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावितहुने देश हो भने भारत दोस्रो स्थानमा

अमेरिकामा एक करोड २० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा भारतमा ९० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण भैसकेको भारतमा कोरोनाका कारण एक लाख ३२ हजारको ज्यान गएको वल्ड्रोमिटरकाे तथ्याङ्कमा उल्लेख

Comments

ताजा खबर