तोलामा ७०० ले घट्यो सुनको मूल्य

२०७७, ४ मंसिर बिहीबार ०८:२८

काठमाडौँ। सुनको मूल्यमा आज गिरावट आएको कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछित्यसको प्रभाव सुनको मूल्यमा समेत परेको सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७०० लेओरालो लागेको

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको बुधबारछापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु७०० ले घटेको हो

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवारभएको थियो यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको बुधबार चाँदी प्रतितोला रु एक हजार २३० माकारोवार भएको थियो बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो

Comments

ताजा खबर