सञ्चारकर्मी काफ्ले र गाहाको पिरतीको नसा बजारमा आयो

२०७७, २८ कार्तिक शुक्रबार ०७:१२

सन्तोष गहतराज , पाल्प । पाल्पाका सञ्चारकर्मी समेत रहनुभएका गायक तथा मोडल दिनेश काफ्लेको स्वर तथा लयमा रहेको लोक गीत पिरतीको नशा बजारमा आएकोछ छ । गीतमा अर्की लोक गायिका धनी गाहाले गित गाउनु भएको छ । लामो समय देखि पाल्पाको युनिक एफएममा कार्यक्रम लोक प्रहर कार्यक्रम सञ्चालन गर्दै तथा गितहरू गाउदै आउनु भएका काफ्लेको यो तेस्रो गिती एल्बम हो ।
गितमा “पिरतिको नसा कोहिलाइ माया फुल्ने र फुलाउने कोहिलाइ माया हुदो रैछ दसा ” गरिएको गायक एवम पत्रकार दिनेश काफ्ले बताउनु भयो लय शब्द सिर्जना एवम स्वर लोक गायक दिनेस काफ्ले र धनी गाहा रहेको गायक काफ्ले गोर्खाली भ्वाइससंगको कुराकानी बताउनु भयो ।
अभिनय दिनेस काफ्ले खुसी सुनार, रमेस आचार्यको रहेको छ । यो भन्दा पहिला काफ्लेको २ वटा गित सार्वजनिक भइसकेको छ ।

भिडियो हेर्नुहोस् 

Comments

ताजा खबर