बङ्गलादेश पुगेका नेपाली फुटबलखेलाडीलाई कोरोना

२०७७, २७ कार्तिक बिहीबार ०७:५६

काठमाडौँ। मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाटसङ्क्रमित हुनुभएको ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपालफुटबल महासङ्घ (एन्फा)ले जनाएको नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको ती खेलाडीको अवस्था सामान्य रहेको कोरोना देखिए पनि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् नेपालले शुक्रबार बङ्गलादेशसित पहिलोमैत्रीपूर्ण खेल खेल्दैछ नेपालले अर्को खेल आगामी मङ्सिर गते खेल्ने कार्यक्रम तय भएको

फोटो फाईल

नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो बङ्गलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो फिफा विश्वकप छनोटको दोस्रो चरणखेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो नेपालले सन् २०१८ मा बङ्गलादेशमासम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेकोथियो बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामारहेका छन्    

Comments

ताजा खबर