“१४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिल्यो “कोरोना जितेका रवी लामिछाने भन्छन्

२०७७, २६ कार्तिक बुधबार ०१:५३

काठमाडौं टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना मुक्त भएका छन् लामिछाने उनकी पत्नी निकिता पौडेलकोपिसिआर रिपोर्ट नेगेटिभ आएको

लामिछानेले १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिलेको जनाएका छन्

उनले सामाजिक सञ्जालमा लेखेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैकोPCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठधन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथकोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु