मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

२०७७, २५ कार्तिक मंगलवार १४:१३

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको

हिडन ट्रेजर मिस नेपाल२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो प्रतिस्पर्धामामोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ चितवनका युवती सहभागी छन्

प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु