युवतीहरूले महिला हिसां र बलत्कार विरूद्व प्रशासन कार्यालय अगाडि गरे बिरोध प्रदर्शन ।

२०७७, २२ कार्तिक शनिबार १२:४७
 सन्तोष गहतराज , पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि शनिवार युवतीहरूले विभिन्न नाराहरू सहित बिरोध प्रदर्शन गरेका छन ।
देशको धेरै जसो जिल्लाहरूमा सञ्चालन भइरहेको उक्त विरोध सभा पाल्पा पनि सञ्चालन भएको हो । युवतीहरूले कालो कपडा र पट्टि आँखामा बाधी सङ्केतिक रूपमा नुत्य सहितको प्रस्तृत गरेका थिए । बलत्कारि होस् त,बलत्कार बन्द मेरो दोष कसरी,घर भित्र पनि होसियार ,अपराधी होइन अपराध मारौ यो दमनकारी राज्य हो बलत्कारी,र्यापरलाई होइन रेपिस्टलाई रमातौ भन्ने नाराका साथ प्रदर्शन गरेका थिए । कार्यक्रमकि अभियानता मर्यादा गोदारले देशको धेरै जसो जिल्लाहरूमा महिला हिसा र बलत्कार बिरूद्वमा यो अभियान सञ्चालन भइरहेको बताउदै अब यो अभियान जब सम्म अनत्य हुदैन तब सम्म यो अभियान निरन्तर अगाडि बढाउने बताउनु भयो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु