संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग

२०७७, २२ कार्तिक शनिबार ०८:१०

“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्मआम जनता प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्नेकि:.कोरोना२.अर्थतन्त्र३.संघीयता४.भ्रष्टाचार५.विदेश सम्बन्ध६.अन्य!” — Baburam Bhattarai (@brb1954) November 7, 2020

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्  

उनले सत्तारुढ नेकपाको आन्तरिक किचलाे उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमाछलफल गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता उनले औंल्याएका छन्  

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन, ‘सरकारका दुष्कर्मकुकर्म आम जनता प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषयहुनाल यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि ! )कोरोना ) अर्थतन्त्र ) संघीयता ) भ्रष्टाचार )विदेश सम्बन्ध अन्य!’

Comments

ताजा खबर