देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

२०७७, २२ कार्तिक शनिबार ०७:४१

काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको उपत्यकासहित देशभर चिसो बढेको हो मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको शुक्रबारकाठमाडौँको न्युनतम तापक्रम १० दशमलव डिग्री सेल्सियस थियो आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकैसबैभन्दा कम तापक्रम मापन भएको हो

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको दिउँसो घाम लागे पनिबिहान बेलुकी बढी चिसो हुने गरेको ”, मौसमविद् मानन्धरले भन्नुभयो, “केही दिन तराईमा पातलो कुइरो लाग्ने पहाडमा लामोसमय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ मौसम पूर्वानुमान महाशाखाका  अनुसार आज काठमाडौँ उपत्यकाकोअधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस डिग्रीमा झरेको

Comments

ताजा खबर