पटकासहित पक्राउ

२०७७, २२ कार्तिक शनिबार ०३:११

इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको पक्राउ पर्नेमाइनरुवा का २२ वर्षीय सतम अन्सारी, हरिनगर का २० वर्षीय दिनेश राम, इटहरी१३ का ३० वर्षीय रञ्जित सरदार इटहरी१२का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्नठाउँको बजारमा बिक्री वितरण गरिरहेको भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायबउपरीक्षक कार्कीले जानकारी दिनुभयो पक्राउ परेकाको साथबाट प्रहरीले को २२ ३००२ नंम्बरको मोटरसाइकल, को ७२६०नम्बरको अटो टेम्पु, वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको

Comments

ताजा खबर