४ करोड ९० लाख संक्रमित, १२ लाख ३९ हजारको मृत्यु, १ करोड २७ लाख ९५ हजार सक्रिय संक्रमित

२०७७, २१ कार्तिक शुक्रबार ११:३९

काठमाडौं विश्वभर कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा रहेका छन् बिहीबार अहिलेसम्मकै बढी लाख भन्दा बढी संक्रमितथपिएका छन् बिहीबार लाख हजार ७५४ जना संक्रमित थपिएका छन्  

यो आँकडा एकैदिन अहिलेसम्म थपिएको सबैभन्दा उच्च हो यसअघि बुधबार पाँच लाख ७२ हजार संक्रमित थपिएका थिए चिसोमौसम बढ्दै जाँदा संक्रमित उच्च गतिमा थपिएका छन्  

फोटो फाईल

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् अमेरिकामा दैनिक नयाँ रेकर्ड नै बनेको एकै दिन अमेरिकामा बिहीबार लाख१५ हजार ७१० जना संक्रमित थपिए यसअघि बुधबार लाख हजार ३८९ जना संक्रमित थपिएका थिए  

त्यस्तै फ्रान्समा ५८ हजार ४६ जना संक्रमित थपिए लामो समयपछि भारतलाई पनि उछिन्दै फ्रान्स दोस्रो स्थानमा पुगेको हो  

भारतमा ४७ हजार ६२२ जना थपिएका छन् इटालीमा ३४ हजार ५०५, पोल्यान्डमा २७ हजार १४३, ब्रजिलमा २३ हजार ३१७, स्पेनमा२१ हजार ९०८, रुसमा १९ हजार ४०४, जर्मनीमा २१ हजार ७५७, बेल्जियममा १४ हजार ९०३, स्वीटजरल्याण्डमा १० हजार १२८ जनासंक्रमित थपिएका छन्  

३४ औं स्थानको नेपालमा हजार ५१ संक्रमित थपिएका छन्  

मृतक पनि उच्च रहेको एकैदिन बुधबार हजार ६७ जनाले ज्यान गुमाए बिहीबार हजार ७०३ जनाको ज्यान गयो  

अमेरिकामा हजार ११७ जनाको ज्यान गयो भारतमा ६७५, ब्रजिलमा ६०९, मेक्सिकोमा ६३५, इटालीमा ४२८, इरानमा ४०६, बेलायतमा ३७८, अर्जेन्टिनामा २४६, इरानमा ४१९, रुसमा २९२,  स्पेनमा ३६८, फ्रान्समा ३६३, पोल्याण्डमा ३६७ नेपालमा १८ जनाकोज्यान गएको  

विश्वभर अहिलेसम्म करोड ९० लाख हजार २७२ जना संक्रमित पुगेका छन् मृतकको संखया १२ लाख ३८ हजार ८१२ पुगेको करोड ४९ लाख ७४ हजार ९०५ जनालाई निको भएको सक्रिय संक्रमितको संख्या करोड २७ लाख ९४ हजार ५५५ जना रहेकाछन्  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु