प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

२०७७, २१ कार्तिक शुक्रबार ११:२७

काठमाडौँ, नेपाली बजारमा आज  सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजछापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको   बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो

फोटो फाईल

यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकfमा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबारभएको यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको बिहीबार प्रतितोला रु एक हजार २१०मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको

Comments

ताजा खबर