चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

२०७७, २१ कार्तिक शुक्रबार ०४:०६

चितवन। चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् आज हुनेअधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ नेतृत्व चयनका लागि बिहान वजेदेखि दिउँसो बजेसम्म मतदान हुंदैंछ कार्यसमितिका लागि २७ जना आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको

फोटो फाईल

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) निर्वाचनकालागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामाहुनुहुन्छ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती स्वतन्त्रबाटबद्री गौतम हुनुहुन्छ पिएलए डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित बलरामपौडेल, सहसचिवमा शोभा भट्टराई पृथ्वीदेवी सुवेदी हुनुहुन्छ नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु