७० लाख कर्मचारी खटाएर चीनमा जनगणना सुरु

२०७७, १७ कार्तिक सोमबार ०१:४७

बेइजिङ : चीन सरकारले आइतबार जनगणना सुरु गरेको विश्वकै ठूलो जनसंख्या भएको मुलुक चीनका ७० लाख जति सरकारी कर्मचारीहरु जनगणनाका लागि नागरिकका ढोकाढोकामापुगेका छन्  जनसांख्यिकी परिवर्तन बुझ्न चीनले हरेक १० वर्षमा जनगणना गर्ने गरेको अघिल्लो गणना अनुसार चीनमा झण्डै डेढअर्ब जनसंख्या

फोटो फाईल

जनसंख्याको आकार, संरचना वितरणबारे बुझ्नका लागि बेलाबेला जनगणना गर्नु आवस्यक रहेको राष्ट्रिय विकास तथा पुनर्संरचनाआयोगका प्रमुख आयुक्त निङ जिझेले बताएका छन् यस सर्वेक्षणमा चिनियाँ नागरिकको नाम, परिचयपत्र नम्बर, लिंग, वैवाहिकस्थिति, शिक्षा पेशा जस्ता तथ्यांक संकलन गरिन्छ १९९० को दशकदेखि नै चीन सरकारले राष्ट्रिय जनगणना नियमित रुपमा हरेक१० वर्षमा गर्दैआएको हो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु