नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सार्वजनिक सम्पदाविरुद्ध कसुरका फरार प्रतिवादी पक्राउ

२०७७, १६ कार्तिक आईतवार १०:०१

काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरारप्रतिवादी ३४ वर्षीय प्रवीण धामी पक्राउ परेका हुन्।

उनको घर बझाङको छबिस पाथिभरा गाउँपालिका हो।

उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर स्थित बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले शनिबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत बझाङको दिने ३५ दिने म्यादसमेत गुजारी उनी फरार भएका हुन्। उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालयबझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Comments

ताजा खबर