जङ्गलमा पुरुषको शव फेला

२०७७, १६ कार्तिक आईतवार ०३:३६

बनेपा, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुननसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो

शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको शवको प्रकृति हेर्दाघटना शङ्कास्पद रहेको प्रहरीले जनाएको

Comments

ताजा खबर