प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप

२०७७, २५ कार्तिक मंगलवार १३:२९

विराटनगर। पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् सङ्क्रमितमा १२४महिला १९१ जना पुरुष छन्

थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमातीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम खोटाङमा दुई/दुई, इलाम पाँचथरमा एक/एक प्रदेश बाहिरका १३ जना रहेकोसामाजिक विकास मन्त्रालयले जनाएको यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको भने अहिलेसम्ममा१५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षणभइसकेको मन्त्रालयले जनाएको आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने जना अन्य स्थानबाट डिस्चार्जभएको मन्त्रालयले जनाएको


ताजा खबर

    सम्बन्धित शीर्षकहरु