टर्कीको भूकम्पमा १७ जनाको मृत्यु, ७०९ घाईते, ग्रीसमा सोनामी

२०७७, १५ कार्तिक शनिबार ०४:३२

 

काठमाडौं । टर्की तट र यूनानको सामोस प्रायद्वीपको बीच एजियन सागरमा शुक्रवार आएको भूकम्पमा परेर टर्कीमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

फाईल फोटो

त्यस्तै ७०९ जना घाईते भएका छन् । इस्ताम्बुलस्थित कान्डिली वेधशाला एवं भूकम्प अनुसन्धान संस्थानका निर्देशक हलूक ओजेनरले इजमिर जिल्लाको सेफेरिसारमा सुनामी आएको छ ।

फाईल फोटो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु