कोरोना सङ्क्रमितको मृत्यु

२०७७, १४ कार्तिक शुक्रबार १०:५५

लुम्बिनी, बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको लुम्बिनीप्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा यही कात्तिक गते कोरोना सङ्क्रमण भएरकोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका का ५५ वर्षीय पुरुषको आज बिहान बजे मृत्यु भएको जनाइएको

फोटो फाईल

कात्तिक गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाईकोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचारहुँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको उनलाई यसअघि नै ज्वरो, निमोनिया, उच्च रक्तचाप, मधुमेह श्वासप्रश्वास समस्यारहेको अस्पतालले जनाएको

–––

Comments

ताजा खबर