नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

विश्व बैंकद्वारा नेपालको कृषि क्षेत्र विकासका लागि ८ करोड डलर कार्यक्रम अनुमोदन

१३ कार्तिक २०७७, बिहीबार १२:२७

काठमाडौं : नेपालको कृषि क्षेत्रको सुदृढ गर्नका लागि विश्व बैंकले करोड डलर बराबरको ग्रामीण उद्यम तथा आर्थिक विकासकार्यक्रम अनुमोदन गरेको कार्यक्रमले नेपालको कृषि क्षेत्रको सुधार गर्दै ग्रमीण बजारमा पहुँच पुर्याउन सहयोग गर्ने विश्व बैंकलेजनाएको कोभिड१९ पछिको रिकभरीलाई पनि यसले मद्दत गर्नेछ

फोटो फाईल

 उक्त कार्यक्रमले विशेषगरी महिलाद्वारा सञ्चालित उद्यमहरुलाई बजारसँग जोड्न मद्दत गर्नेछ नेपाल सरकार निजी क्षेत्र सहकार्य गरीकृषि क्षेत्रमा नेपाल ब्राण्ड स्थापित गर्न यस कार्यक्रमले अवसर प्रदान गर्ने विश्व बैंकका नेपाल, माल्दिभ्स श्रीलङ्का निर्देशक फरिसहडाड जर्भोसले बताएका छन् कार्यक्रमले कफी, चिया, फलफुल, जडिबुटी लगायत क्षेत्रलाई विशेष मद्धत पुर्याउनेछ

विश्व बैंकका अनुसार प्रदेश नं , बाग्मति, लुम्बिनी, गण्डकी सुदूरपश्चिम प्रदेशको वटा आर्थिक करिडोरमा उक्त कार्यक्रमसञ्चालन हुनेछ विश्व बैंकको कार्यक्रमले नेपाल सरकारको कृषि विकास रणनीति २०१५२०३५ लाई सहयोग पुर्याउने विश्वबैंकले हाल नेपालको विकासका लागि २४ वटा परियोजनामार्फत अर्ब डलरको सहयोग प्रतिवद्धता गरेको  

Comments

ताजा खबर