नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

११ कार्तिक २०७७, मंगलवार ०३:०८

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुंमा २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको अव्यवस्थितजग्गामा बसोबास गर्दै आएका विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँकोजग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी

सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्धगराउन लागिएको हो तनहुंमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाईलालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्तालेजानकारी दिनुभयो

फोटो फाईल

उक्त कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले÷ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् सोहीबमोजिम असोजदेखि आगामी महिनाका लागि तनहुँ क्षेत्र नं कासांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक बन्नुभएको

सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागिप्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो बाँकी जग्गाधनी प्रमाणपुर्जा नभएका घरधुरीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइनेछ

Comments

ताजा खबर