हिन्दू स्वयंसेवक संघ जापान द्वारा नेसाजका अध्यक्ष कृष्ण प्रसाद भुसाल सम्मानित ।

२०७७, ९ कार्तिक आईतवार ०९:३१

जापान । बिजयादशमीको उपलक्ष्यमा प्रत्येक बर्ष जापानमा रहेर सामाजिक अभियानमा योगदान पुर्याएका एसियाका भारत नेपाल, चिन, बङलादेश लगाएत बिभिन्न देशका सामाजिक ब्यक्तित्व हरुलाई सम्मनित गर्दै आइरहेको यस सस्थाले यस् बर्ष बिभिन्न देसका सामाजिक ब्यक्तित्व हरु सहित नेपाली बिद्यार्थी समाज जापान(नेसाज) का अध्यक्ष कृष्ण प्रसाद भुसाल लाई सम्मानित

गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु