नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व होः पूर्वअध्यक्ष रेग्मी

८ कार्तिक २०७७, शनिबार १०:३८

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित संवेदनशील भई  आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन  सबैमा आह्वान गर्नुभएको बडादशैँका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले आफ्नैघरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गर्नुभएको

नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल सक्षमता प्रदान गरून् भनी उहाँले कामना गर्नुभएको जस्तोसुकै अवस्था रहेपनि आफ्नो परम्परा संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले  समस्यासँग जुध्दै अघि बढ्न चुनौतीको सामना गर्न आह्वान गर्नुभएको  

फोटो फाईल

    सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको बताउँदै पूर्वअध्यक्ष रेग्मीलेभन्नुभएको , “महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, सरकारको यो मानवीय संवैधानिक दायित्व होबहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादशैँका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबैनेपालीमा शुभकामना पनि व्यक्त गर्नुभएको

Comments

ताजा खबर