गायक चेतन घर्तिमगरको सालैजो गीत बेलौती सार्बजनिक ।(भिडियो)

२०७७, ७ कार्तिक शुक्रबार ११:३५

जापान । अर्घाखाँची बाट प्रदेशी भुमी जापानमा आएर पनी नेपालि गित संगीतमा निरन्तर रूपमा लागी लागिरहनु भएका गायक चेतन घर्तिमगरले नेपालीहरुको महान पर्ब बिजयादशमी पावन अबसर पारेर  सालैजो गीत बेलौती सार्बजनिक गर्नु भएको छ।

गायक प्रसाद खप्तरी मगरको शब्द लय अनि एरेन्जमा रहेको बेलौती गीत लाई देबि घर्ती र चेतन घर्ती मगरले आवाज दिनु भएको छ। शम्भु चालिसेकाे छायाकन र सुजन शाहिकाे सम्पादन रहेकाे छ । यस गितकाे भिडियाेलाइ चित्र मास्की मगरले निर्देशन गरेको यस गीत मा आरुषी मगर र दिनेश मगरको दमदार अभिनय रहेको छ।साथै यश गीत चेतन घर्ती मगरको अफिसियल युटुब च्यानल (चेतन घर्ती अफिसियल )बाट सर्बत्र बजारमा आएको छ।

भिडियो हेर्नुहोस् ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु