पाल्पामा थप एक काेराेना संक्रमितकाे पुरूषकाे मृत्यु ।

२०७७, ५ कार्तिक बुधबार ११:११

पाल्पा ।  पाल्पामा बुधबार थप एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिकाका ७ का ७७ बर्षीय पुरूष रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थी बताउनु भयाे । संक्रमित पुरूषकाे लुम्बिनी मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु