कर तिर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य

२०७७, ४ कार्तिक मंगलवार २३:५०

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको कार्यालयले सेवाशुभारम्भ गरेपछि कर तिर्न भैरहवा बुटवल जानुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको

मङ्गलबार सिद्धार्थ मल्टी सेवा प्रालिका सञ्चालक शम्भु उपाध्यायलाई फर्मको पान नम्बर प्रदान गरेर सेवाको औपचारिक शुभारम्भगरिएको थियो परासीमा करदाता कार्यालय सञ्चालनमा ल्याएपछि यहाँका उद्योगी व्यवसायीलगायत जिल्लावासी हर्षित भएकोउद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताउनुभयो

कार्यालय स्थापनापछि करको दायरा फराकिलो बनाउने सरकारको लक्ष्य पूरा हुने लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवाललेबताउनुभयो जिल्लावासीको सुविधाका लागि कार्यालय स्थापना गरिएको बताउँदै कार्यालय प्रमुख वसन्त अधिकारीले हाललाईसुनवल बर्दघाट नगरपालिका बाहेक जिल्लाका अन्य पाँच वटै स्थानीय तहका नागरिकलाई  सेवा प्रदान गर्ने बताउनभुयो

Comments

ताजा खबर