नेकपा नेताले सम्झिए सानु पहाडी

२०७७, ४ कार्तिक मंगलवार १४:०४

दिवंगत सांसद सानुसिवा पहाडीको सातौ स्मृति दिनका अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताले उहाँको योगदानलाई स्मरणगरेका छन्

    दलित विपन्न परिवारमा जन्मिएर पहाडीले नेपाली राजनीति साङ्गीतिक क्षेत्रमा उल्लेखनीय छाप छाडेर गएको उहाँहरुको भनाइ कार्यक्रममा प्रतिनिधिसभाका सांसद अगमप्रसाद बान्तवाले सिवाले गरेका कार्य कहिल्यै पनि नेकपाले बिर्सन नसक्ने बताउनु भयोभने नेकपा केन्द्रीय सदस्य धीरेन्द्र शर्मारमणले विगतका आन्दोलनमा सानुको भूमिका उल्लेखनीय भएको बताउनुभयो    

नेकपाका इलाम जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेश का भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले भन्नुभयो,“सिवाकोमृत्युले राजनीति साङ्गीतिक क्षेत्रले एउटा अब्बल हस्ती गुमाउनुपर्यो

    सिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएर विसं २०३६÷०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन सांस्कृतिकअभियानमा सहभागी हुनुभएको थियो विकट ताप्लेजुङमा जन्मिएर पनि सिवाले तत्कालीन पञ्चायती शासकविरुद्धको आन्दोलनमाआफूलाई सामेल गराएर जनस्तरमा चेतना फैलाउन गाउँगाउँका महिलालाई घाँस दाउरा गर्दै गीतमार्फत चेतना छर्नुभएको थियो उहाँकोगत असोज २७ गते काठमाडौंमा निधन भएको भएको थियो

Comments

ताजा खबर