रुपन्देही सिद्धार्थनगरको पेट्रोलपम्पमा आगलागि ।

२०७७, ३ कार्तिक सोमबार २२:२०

भैरहवा, ४ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागि भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोलपम्पमा ट्याकंरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागि भएको हो ।

दमकल पुगेर आगो निभ्याउने प्रयास भए पनि अझै आगलागि नियन्त्रणमा आउन सकेको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु