थप ३ हजार ७ सय ९० जनामा संक्रमणको पुष्टि

२०७७, ३ कार्तिक सोमबार ११:१०

काठमाडौं, ३ कात्तिक । मुलुकमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु