नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

थप ३ हजार ७ सय ९० जनामा संक्रमणको पुष्टि

३ कार्तिक २०७७, सोमबार ११:१०

काठमाडौं, ३ कात्तिक । मुलुकमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु