प्रहरी–समुदाय साझेदारी’ मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

२०७७, ३० आश्विन शुक्रबार १५:३२

नेपाल प्रहरीले शुरु गरेकोसमुदायप्रहरी साझेदारी कार्यक्रमकार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको

प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेकोसमुदायप्रहरी  साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौँको चन्द्रागिरि नगरपालिकादेशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको हो देशभर ७५३ स्थानीय तह रहेका छन्

फोटो फाईल

आज ६५ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले  नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई पुरस्कारसहित सम्मान गर्नुभएको हो

Comments

ताजा खबर