राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

२०७७, २९ आश्विन बिहीबार १७:११

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमाबुधबार गरिएको कोभिड१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारीगराउनुभएको

  कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको अहिलेस्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभएको

  उहाँ अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारीदिनुभयो केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित सतर्क रहन अध्यक्ष थापाले  अनुरोधसमेत गर्नुभएको

–––

Comments

ताजा खबर