यादव केसीले फुड बैक अभियानमा छोरीको जन्म दिनको अवसर पारेर सहयोग ।

२०७७, २६ आश्विन सोमबार १०:४६

जापान । पुर्बी नवलपरासी कावासेती ९ निवासी यादव केसीले आफ्नो छोरी योजना केसीको जन्म दिनको अवसर पारेर २३ हजार बराबरको खाद्य सामाग्री नवलपुर जेसीजको अयोजनामा सञ्चालन गरेको फुड बैक महाअभियान लाई प्रधान गर्नु भयो ।

फाईल फोटो

जापानमा ब्याबसाय गरेर बस्नु भएका केशीले यो कोरोना को माहामरिमा आफ्नो ठाउमा समस्या मा परेको धेरै जाना देखे पछी छोरी को जन्मदिन मनाउने पैसा उता सहयोग गरेको बताउनु भयो । उता नातिनीको जन्म दिन को फजुल खर्च कटाई यसरी सहयोग गर्न पाउदा हजुर बुवा फर्ष बहादुर के सी पनि खुशी लागेको बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु