सुशील काेइराला साेसलिष्ट युथ सर्कल पाल्पाकाे सभापतिमा ठकुरी ।

२०७७, २६ आश्विन सोमबार ००:०३

सन्ताेष गहतराज , पाल्पा ।  सुशील काेइराला साेसलिष्ट युथ सर्कलकाे पाल्पा जिल्ला सभापतिमा युवराज चन्द ठकुरी चयन हुनु भएको छ ।

लामाे समय देखि नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाका सदस्य समेत रहेका छन । आज  सुशील काेइराला साेेसलिष्ट युथ सर्कल पाल्पाकाे सभापतिमा युवराज चन्द ठकुरीलाई चयन गरेकाे सुशील काेइराला युथ सर्कलका सभापति तारा बहादुर थापाद्वारा हस्ताक्षरित  विज्ञप्तिमा उल्लेख गरिएको छ । अबका दिनमा सभापति युवराज चन्द ठकुरीले पाल्पा सबै स्थानीय तहहरूमा संगठन विस्तार गरि पाल्पामा कार्य समितिलाई पुर्णता दिने बताउन भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु