कालीगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

२०७७, २३ आश्विन शुक्रबार ११:३७

पाल्पा ।  कालीगण्डकी नदीमा राम्दी पुलबाट  हाम फालेर एक पुरुष वेपत्ता हुनुभएको भएका छन   ।  बगनासकाली गाउँपालिका, ५ राम्दी घर भई गल्याङमा पसल गरी बस्ने अन्दाजी ४५–५० वर्षीय कृष्ण भट्रराई शुक्रबार बिहान नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले नदीमा हाम फालेर बेपत्ता पुरुषको खोजीकार्य भइरहेकाे बताउनुभयाे । अहिले स्याङजा र पाल्पाको प्रहरीद्दारा बेपत्ता पुरुषको खोजी कार्य भइरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु