पर्वत समाज जापानको छैटौ अधिवेशन अक्टोबर ११ हुने ।

२०७७, १९ आश्विन सोमबार ११:२७

जापान , अक्टोबर ५ । जापानमा पर्वत जिल्लाबाट आई बसोबास गर्ने पर्वतेहरुको सस्था, पर्वत समाज जापानको छैटौ अधिवेशन अक्टोबर ११ तारिख आईतबार  हुने भएको छ ।

टोकियो सिन्जुकुमा हुने अधिवेशनले नयॉ कार्यसमिती चयन गर्ने समाजका अध्यक्ष सुजन जोशिले जानकारी दिनुभयो । 

छैटौ अधिवेशन सम्पन्न गर्न महेश श्रेष्ठ, ओम गुरुङ र मोहन घले रहेको निर्वाचन समिति बनाईएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु