नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएका छन् ।

२०७७, १५ आश्विन बिहीबार ०६:३४

काठमाडौँ, १५ असोज परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएका छन् ।बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

फाइल फोटो

लोकदर्शन रेग्मीले बिहीबार नै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो । मुख्यसचिव पदबाट राजीनामा दिएका बैरागीलाई संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु