नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख पुग्यो ।

१४ आश्विन २०७७, बुधबार ०१:०९

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ३२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ७४८ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु