साउथ ईण्डियन भिडियो जसरी बन्न थाले नेपाली लोक दोहोरी गीत ।

२०७७, ११ आश्विन आईतवार ०३:०८

जापान । दशै तिहारको शुभकामना सहित चित्र मास्के मगरको निर्देशन , केशब पौडेलको शब्द रहेको “राम कसम “बोलको म्युजिक भिडिया रिलिज भएको छ ।

गायिका जुना श्रीमगर र गायक रोशन कुताल क्षेत्रीको स्वर रहेको “राम कसम “ केशब पौडेलको शब्द र संगीत रोशन कुताल क्षेत्रीको रहेको छ । गीतको एरेञ्जर हेमन्त शिशिरले हुन् ।

शब्द संकलक केशब पौडेलले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो बनेको अनी सबै टिमको सहयोग र साथमा म्युजिक भिडियो राम्रो बनेको पौडेलले बताय ।  

जोबिका कार्की र राम थापाको म्युजिक भिडियोमा अभिनय रहेको छ । सुजन शाहीको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन् । शब्द संकलक केशब पौडेलको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्।

भिडियो हेर्न यहाँ जानुहोस् 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु